प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ढुङ्गाखानिमा ढुङ्गा निकाल्ने क्रममा खानि भत्किन गई घाईते ।

२०७९-१२-०६

  • A
  • A-
  • A+
Share

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ९ ओम खोला बस्ने वर्ष ३१ को नर बहादुर सार्की घर देखि अन्दाजी २ किलोमिटर टाढा टाडापाखाँ भन्ने स्थानमा ढुङ्गाखानिमा गई ढुङ्गा निकाल्ने क्रममा ढुङ्गाको खानि भत्कन गई ढाड्, खुट्टा र हातमा चोट लाग्न गई उपचारको लागी निजको भाइ भैरब सार्कीले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याएको अवस्था बोल्न सक्ने । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।