प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वन मुद्दाका फरार प्रतीवादी पक्राउ ।

२०७९-१२-०६

  • A
  • A-
  • A+
Share

सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ८७६ फैसला कार्यान्वयन वन मुद्धाको ५ महिना १२ दिन कैद सजाय र रु. ६०,८००/- ( अक्षरुपी साट्ठी हजार आठ सय रुपैया ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१ बसेरी बस्ने बर्ष अं.३५ को धन ब. पुलामीलाई  ईलाका प्रहरी कार्यालय छिन्चु  बाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले सोही ठाउ बस्ने खडक बहादुर पुलामीको पसलबाट नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।