प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागी हुँदा चौपायको मृत्यु ।

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

जिल्ला दैलेख

२०७९/१२/०२ गते अं.०२:०० बजेको समयमा जिल्ला दैलेख नौमुले गाउँपालिका ४ भरभरे बस्ने रत्न बहादुर बस्नेतको खरले छाएको १ तले भैसीको गोठमा आगलागी भई १ भैंसीतिन बाख्राको जली मृत्यु भएको र तिन वटा भैंसी सक्त घाईते भएको, अन्य मानवीय क्षति केही नभएको र आगलागी हुनको कारण नखुलेको । प्रहरी टोली अनुसन्धानको लागि खटिगएको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।