प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैङ्किङ कसुरको फरार प्रतिवादि पक्राउ

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

जाजरकोट,

मिति २०७९।११।३० गते १२:३० बजेको समयमा जिल्ला जाजरकोट कुशे गाँउपालिका वडा न.८ बस्ने बर्ष ३६ को निरञ्जन रोकाय भएको बैङ्किङ कसुर सम्बन्धि मुद्दामा वारदात मिति देखि फरार रहेककोमा सम्मानित उच्च अदालत पाटन ललितपुर बाट मिति २०७९।१०।२४ गते पक्राउ अनुमति जारी भई आएकोमा  मिति २०७९।११।२९ गते १५:३० बजेको समयमा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा न.४ गैरिखाली स्थित बाटोमा हिडिरहेको अवाथामा फेला पारी ३ जनाको प्रहरी टोलीले रितपुर्बक दाखीला गरी निजलाई जिल्ला प्रहरी परिसर टेकु लैजादै ।

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।