प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाई काटेको सम्बन्धी ।

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

 रुकुम पश्चिम,  मिति २०७९।११।२९ गते २३:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिक-३ खदी बस्ने बर्ष ४५ को हरी बहादुर बि.क.को खाली घरमा बस्ने बर्ष अ.  ४० / ४५ को खड्क बहादुर बि.क., धिरेन्द्र बि.क, गोपाल बि.क. लगाएतका ब्यक्तीहरुले गाई काटेको भनि दत्त बहादुर बि.क.ले खबर गरेपश्चात प्रहरी टोली जादा गाई काट्ने ब्यक्तीहरु फरार रहेको; मासु सोही स्थानमा रहेको; थप अनुसन्धानको ७ जनाको प्रहरी टोली खटिएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।