प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाई काटेको सम्बन्धी ।

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

 रुकुम पश्चिम,  मिति २०७९।११।२९ गते २३:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिक-३ खदी बस्ने बर्ष ४५ को हरी बहादुर बि.क.को खाली घरमा बस्ने बर्ष अ.  ४० / ४५ को खड्क बहादुर बि.क., धिरेन्द्र बि.क, गोपाल बि.क. लगाएतका ब्यक्तीहरुले गाई काटेको भनि दत्त बहादुर बि.क.ले खबर गरेपश्चात प्रहरी टोली जादा गाई काट्ने ब्यक्तीहरु फरार रहेको; मासु सोही स्थानमा रहेको; थप अनुसन्धानको ७ जनाको प्रहरी टोली खटिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।