प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडि गम्भीर घाईते ।

२०७९-११-२६

  • A
  • A-
  • A+
Share

जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं. ४ पिपल डाँडा बस्ने किस्ने नेपाली को छोरा बर्ष अं. ३१ को लक्ष्मण सुनार ऐ.ऐ. शान्ति चौतारा बाट टिनको पाता बोकी आफ्नो घर तर्फ जादै गर्दा घर नजिकै बाटो बाट अं.२० मिटर तल खसेको र नाक मुख बाट रगत बगेको अबस्था बोल्न नसक्ने भनी टेलिफोन मार्फत जानकारी गराए पश्चात  यस कार्यालयबाट प्रहरी टोली खटिगई उपचारको लागी जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप  उपचारको लागि भे.१.ज.९१५ नम्बरको बोलेरो जिपमा मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।