प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकलले ठक्कर दिदा एकजना घाईते ।

२०७९-११-२५

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कर्णाली केयर हस्पिटल अगाडी मुलपानी बाट बजार तर्फ आउदै गरेको भे ५ प ७६२७ नं.को मोटरसाईकलले पैदल यात्री बिरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष ४६ की पदमा उपाध्यलाई ठक्कर दिई घाईते भई कर्णाली केयर हस्पिटल सुर्खेतमा उपचार भईरहेको उपचारमा छोरा खेम उपाध्य रहेको मोटरसाईकल  चालक जिल्ला कालिकोट खाडाचक्र नगरपालिका-३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका-३ तातापानि बस्ने बर्ष १८ को समिर पाण्डे उपचारमा रहेको मोटरसाईकल  ट्राफिकको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।