मोटरसाईकलले ठक्कर दिदा एकजना घाईते ।
२०७९-११-२५
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३
कर्णाली केयर हस्पिटल अगाडी मुलपानी बाट बजार तर्फ आउदै गरेको भे ५ प ७६२७ नं.को
मोटरसाईकलले पैदल यात्री बिरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष ४६ की पदमा
उपाध्यलाई ठक्कर दिई घाईते भई कर्णाली केयर हस्पिटल सुर्खेतमा उपचार भईरहेको
उपचारमा छोरा खेम उपाध्य रहेको मोटरसाईकल चालक जिल्ला कालिकोट खाडाचक्र नगरपालिका-३ घर भई
हाल बीरेन्द्रनगर नगरपालिका-३ तातापानि बस्ने बर्ष १८ को समिर पाण्डे उपचारमा
रहेको मोटरसाईकल ट्राफिकको नियन्त्रणमा रहेको
।