प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बम जस्तो देखिने शंकास्पद वस्तु फेला ।

२०७९-११-२५

  • A
  • A-
  • A+
Share

हुम्ला,  हुम्ला जिल्ला सिमकोट गाउपालिका-७ पानीभर्ना चौर स्थित हिल्सा सिमकोट सडक खण्डको छेउमा संकास्पद बस्तु (बम जस्तो देखिने) छ भनि हुम्ला जिल्ला सिमकोट गापा ७ धारापोरी बस्ने धर्म बहादुर शाहीले टेलिफोन मार्फत यस कार्यालय मातहत प्रहरी चौकी  धारापोरीमा जानकरी गराए पश्‍चात तत्काल चौकीबाट प्रहरीको टोली  खटि गएको¸ नेपाली सेना बरादल गुल्म हुम्ला समेतलाई जानकारी गराइएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।