प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा लाश फेला ।

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम, जिल्ला रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नं.५ गोरे भिरमा नामथर वतन नखुलेको बर्ष अन्दाजी ४०/४२ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको छ भनि ऐ.वडाका वडा अध्यक्ष मनु शाहीले ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिममा टेलिफोन मार्फत जानकारी गराए पश्चात यस कार्यालय बाट प्रहरीको टोली खटि गई घट्नास्थल सुरक्षित गरेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट  SOCO सहित ७ जनाको प्रहरी टोली खटी गएको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।