प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत शब फेला ।

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

जिल्ला हुम्ला सर्केगार्ड गाउँपालिका वडा नं. २ उनापानी स्थित कर्णाली नदिको किनारमा नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत शब फेला परेको भनि ऐ. खार्पुनाथ गाउँपालिका वडा नं. ४ नल्ला बस्ने बर्ष अ. २८ को सुरेन्द्र शाहीले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोली घटनास्थल तर्फ खटि गएको, उक्त घटनास्थलको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट हुम्लाबाट अनुसन्धानको टोली घटनास्थल तर्फ खटि गएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।