फरार प्रतिवादी पक्राउ सम्बन्धी ।
२०७९-११-१९
- A
- A-
- A+
सम्मानित
सुर्खेत जिल्ला अदालत, सुर्खेतको ज्यान मार्ने उद्योग मुद्धामा ५ महिना १४ दिन कैद
१०,०००/-
( दश हजार मात्र ) जरिवाना तोकिएको जिल्ला दैलेख आठबिसकोट नगरपालिका वडा नं. ८
बस्ने बर्ष २८ को सुदिप शाही फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेत
बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले राकम दैलेख बाट नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय, सुर्खेतमा ल्याई राखेको र सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा
पेश गर्ने कार्य भई रहेको ।