प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विल नभएको ३८ थान मोबाईल बरामद ।

२०७९-११-११

  • A
  • A-
  • A+
Share

सुर्खेत,जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई चेकपोष्ट स्थित नेपालगञ्ज बाट सुर्खेत आउदै गरेको भे १ ज १००४ नं. को फोर्स गाडीलाई  अस्थायि प्रहरी पोष्ट बबई बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको बिभिन्न कम्पनिका टच मोबाई थान १८ र कि-प्याड मोबाईल थान २० गरी जम्मा ३८ थान मोबाईल बरामद गरी यस पोष्टको नियन्त्रणमा राखिएको गाडीलाई गन्तब्य तर्फ पठाएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।