प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्णाली राजमार्गमा ट्रक पल्टिदा एकजनाको मृत्यु ।

२०७९-११-११

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालीकोट तिलागुफा नगरपालिका-५स्थित मुगु बाट ग्यास सिलिण्डर लिई सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१ख०३५६ नं.को मिनि ट्रक कर्णाली राजमार्गबाट अ.४००/५०० मिटर तल खसी चालक जिल्ला दैलेख चामुण्डाविन्द्रासैनि नगरपालिका-७ पाल्तडा बस्ने बर्ष अन्दाजी २८/२९ को छवि प्रसाद चौलागाईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको, सहचालक ऐ.ऐ बस्ने बर्ष १८ को दिनेश शाही को ईमर्जेन्सी वार्डमा उपचार भईरहेको अवस्था बोल्न सक्ने ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।