फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१०
- A
- A-
- A+
सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत
नं. ३४३६ चेक अनादर मुद्वामा ७ दिन कैद ३ लाख जरिवाना तोकिएको फरार प्रतिवादी
जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने बर्ष ५१ को भिम ब. बोहरा लाई तालुक
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी हवल्दारको कमाण्डमा २
जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ यरीचोक बाट
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको हुँदा फैसला
कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत
सुर्खेत तर्फ पठाउने कार्य भईरहेको छ ।