फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-१०
- A
- A-
- A+
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको
लगत नं. ३१२२ बहु विवाह मुद्दामा १ बर्ष कैद रु.१० हजार जरिवान र ४०० क्षेति
पुर्ती तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१० रहलपुर बस्ने बर्ष
अं. ३५/३६ की सुस्मा थापा लाई जिल्ला
प्रहरी कार्यालय बाट सादा पोसाकमा खटिएका प्रहरी हवल्दारको कमाण्डमा ४ जनाको टोलिले निजको
घर नजिक बाट पक्राउ गरी यस कार्यालयमा ल्याई फैसला कार्यान्वयन को लागी जिल्ला
अदालत सुर्खेत पठाउने पहल भई रहेको छ