प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दैलेखमा आगलागी हुदा पाच लाख बराबरको क्षती ।

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

दैलेख,जिल्ला दैलेख आठबिस नगरपालिका-१ सिगैडी बस्ने बर्ष ३०को लालमनी बि.क.को घरमा सोलारको तार सट हुन गई निजको २ तले २कोठे खरले छाएको कच्ची घर आगलागी भएको छ भन्ने १६:०० बजे खबर प्राप्त हुना साथ यस पोष्ट बाट प्रहरी हवल्दारको कमाण्डमा २ जना टोलि खटिई गई १६:३० बजे आगो नियन्त्रणमा आएको मानबिय चौपाय क्षेति नभएको घरमा भएको १लाख ५० हजार नगद ,काठ काट्ने उठ कटहर १ थान ८० हजारको ,१तोला सुन, ४ तोला चादि ,मोबायल १थान १८ हजारको ,कपडालत्ता ,अन्नपात लगायत घर जलेर पुर्ण रुपमा नस्ट भई ५ लाख बराबरको क्षति भएको छ  । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।