प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध काठ बरामद ।

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

सुर्खेत,जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ स्थित प्रहरी चौकी बाङ्गेसिमलबाट २४:००बजे देखि ०६:०० बजे सम्म गस्ति खटिएका प्रहरी हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोली ले गिरीघाट बाट सदरमुकाम तर्फ आउदै गरेको क.प्र. ०२-००१ ह. ०३०४ नं.को अटो रोक्न खोज्दा नरोकी भागेकोले उक्त अटोलाई फ्लो गदै जादा ऐ.२ सम्झौता टोल स्थित अटो रोकि भागेको अटोमा हेर्दा लुकाई छिपाई गरी ल्याएको पुरानो ५ फिटे ३ वटा चौकुस (अन्दाजि ५ क्यूफुट बराबरको)सालको काठ फेला पारी अटो सहित काठ नियन्त्रणमा लिई प्रहरी चौकी बाङ्गेसिमलमा राखिएको छ ।  

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।