फरार प्रतिवादी प्रकाउ ।
२०७९-११-०४
- A
- A-
- A+
जुम्ला, सम्मानित बाग्लुङ जिल्ला अदालतको मिति २०७२।०३।१५
गतेको फैसलाले चोरी कसुरको फरार प्रतिवादी जिल्ला जुम्ला तिला गाउँपालिका-३ बस्ने भक्त
सार्कीलाई प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना
प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको छ ।