प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दैलेखमा ट्रक पल्टिदा सामानको क्षती मानविय क्षति नभएको।

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

दैलेख, जिल्ला दैलेख गुराँश गाउपालिका-२ स्याउली बजार स्थित कर्णालीराजमार्गमा नेपालगंज बाट अछाम तर्फ जाँदै गरेको सिमेन्ट,चामल र तेल लोड गरेको भे १ ख ३८७० नं.को ट्रक अचानक सडकको बायाँ साइडमा पल्टन गई दुर्घटना हुदाँ उक्त ट्रकमा लोड भएका सामानहरु क्षेती भएको,मानविय क्षती भने केही नभएको ।   

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।