प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-१०-२७

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालीकोट तिलागुफा नगरपालिका- २ बस्ने आईते बस्नेतको छोरा बर्ष ३० को नवराज बस्नेत लागुऔषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालक कालीकोट बाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिइ सम्मानित जिल्ला अदालत कालीकोट उपस्थित गराउनको लागी जिल्ला प्रहरी कार्यालयमा कालिकोटमा ल्याई स्वास्थ्य परिक्षण गरि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।