प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-१०-२७

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालीकोट तिलागुफा नगरपालिका- २ बस्ने आईते बस्नेतको छोरा बर्ष ३० को नवराज बस्नेत लागुऔषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालक कालीकोट बाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिइ सम्मानित जिल्ला अदालत कालीकोट उपस्थित गराउनको लागी जिल्ला प्रहरी कार्यालयमा कालिकोटमा ल्याई स्वास्थ्य परिक्षण गरि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।