फरार प्रतिवादी प्रकाउ ।
२०७९-१०-२३
- A
- A-
- A+
सुर्खेत,
माघ २२ । सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.२२ को २ बर्ष कैद सजाय तोकीएको
जिल्ला सुर्खेत बराहताल गाउपालिका-१० बस्ने बर्ष ७१ को इन्द्र बहादुर सिजाली
कर्तब्य ज्यान मुद्दाको फरार प्रतिबादीलाई प्रहरी चौकी बड्डीचौरले नियन्त्रणमा लिई
तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाएको छ ।