प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेन्डिङ मुद्धाका फरार प्रतिवादी नियन्त्रणमा

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१७ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला सुर्खेत सिम्ता गाउपालिका ५ आली स्थित ७ जनाको प्रहरी टोलिले पेन्डिङ्ग मुद्धाका फरार प्रतिवादी ज्यान सम्बन्धी कसुर ( विष सेवन बाट कर्तब्यमा परिबर्तन) भएका जिल्ला सुर्खेत सिम्ता गाउपालिका वडा नं ५ बस्ने वर्ष ४२ की टिका कुमारी चन्द घर्ती , वडा नं ४ बस्ने वर्ष ४९ को शिव बहादुर घर्ती र सोहि ठाउ वस्ने बर्ष ६० को बल बहादुर घर्ती , वर्ष ५२ की बाल कुमारी घर्ती लाई पक्राउ गरी यस कार्यालय मा ल्याई तालुक ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत पठाईएको छ।  

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।