प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पार्किङ गरेको अटोमा आगलागी

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

  मिति २०७९।१०।१३ गते अं. ०१:०० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा गाउँपालिका  ५ तोलिखोला स्थित रेशम खड्काको घर नजिक सडक छेउमा पार्किङ गरी राखेको ऐ.ऐ. बस्ने बर्ष २२/२३ को लोकेश ओलीको भे. १ क. ५४४९ नं को अटो धर्लेनी कालिदमार कच्चि सडक खण्ड बिच भागमा आगलागी हुदा पुर्ण रुपमा क्षेती भएको अबस्थामा स्थानियले विहान ०६:३० बजे जानकारी गराए पश्चात ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट ४ जनाको प्रहरी टोली खटिएको छ ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।