प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

जिल्ला अदालत सुर्खेतले तोकिएको लगत नं. २६५७ बहु विबाह मुद्धामा ११ महिना ११ दिन कैद तोकिएको फरार प्रतिवादी सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने बर्ष अं. २७/२८ की विमला थापालाई निजकै घरबाट ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले पक्राउ गरी थप अनुसन्धान भैरेहेको छ । 

सम्बन्धित समाचार
अवैध रुपमा ल्याएको सामान बरामद।
२०७९-१०-२२

सुर्खेत, माघ २१ गते । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० टोलीखोला स्थित रत्न राजमार्गमा हाईवे चेकिङमा खटिएका १३ जना प्रहरीको डग टोली समेतले नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ख४०९८ नं. को फोर्स गाडीलाई चेक जाच गर्दा कुनैपनी बिल नभएको कुर्ता सुरुवाल ठुलो पिस ५९ अङ्किल मुल्य (८८,५००/-), कुर्ता सुरुवाल सानो पिस अङ्कित मुल्य (७,०००/-), र अन्य  विभिन्न कस्मेटिक सामानहरू अङ्कित मुल्य (५०,०००/-) (जम्मा :- १,४५,५००/-) बराबरको अबैध रुपमा ल्याएको सामान बरामद गरी सामान ईलाका प्रहरी कार्यालय को नियन्त्रणमा राखी गाडी गन्तव्य तर्फ छाडिएको छ ।