प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पुलबाट खस्न गई बालिका घाईते ।

२०७९-१०-०३

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०३ गते ०९:३० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका १ नौले घर भई हाल जिल्ला दैलेख आठबिष नगरपालिका वडा नं. १ रामाघाट बजार स्थित माईति घरमा गएको अवस्थामा दिपा खड्काको छोरी १६ महिनाकी प्रन्जलि खड्का घर नजिकै रहेको रामाघाट पुलमा खेलिरहेको अवस्थामा एक्कासी पुलको छेउ बाट खस्न गई निजको मुख र टाउकोमा चोट लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि सुर्खेतमा ल्याई उपचार भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।