फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-०३
- A
- A-
- A+
मिति
२०७९।१०।०३ गते अं. ११:०० बजेको समयमा लागूऔषध मुद्वाको ( ब्राउन सुगर ) फरार
प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ बस्ने बर्ष अं.२५ को रेशम कुमार सुनारलाई यस
का.बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजलाई निजको घर नजिकबाट पक्राउ गरी यस
का.मा ल्याई राखिएको लगत. न. ३३९६ कैद ११ महिना १५ दिन, उच्च अदालतले
फैसला गरेको ।