मोटरसाईकलले ठक्कर दिंदा बालिका घाईते ।
२०७९-०९-३०
- A
- A-
- A+
मिति २०७९।०९।३० गते अं. १८:२० बजेको
समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.३ हिलेखाली चोक नजिक एरिचोक
बाट टेम्पुपार्क तर्फ आउँदै गरेको भे. ७ प ५९९५ नं. को मोटरसाईकलले बाटो क्रस गर्न
लागेको पैदल यात्री ऐ.ऐ. बस्ने लक्ष्मण देबकोटाको छोरी बर्ष ३ की प्रतिभा देबकोटा
लाई ठक्कर दिँदा टाउकोमा चोट लागि घाईते भई कर्णाली प्रदेश अस्पताल कालागाँउ
सुर्खेतमा उपचार भईरहेको, उक्त स्थानमा टोली खटिगई मोटरसाईकल र मोटरसाईकल चालक
ऐ.ऐ.बस्ने बर्ष ३५ को भिम शेर्पालीलाई नियन्त्रणमा आवश्यक कारवाही भईरहेको ।