प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडि मृत्यु ।

२०७९-०९-३०

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।३० गते अ. १७:४० बजेको समयमा जिल्ला दैलेख महावु गाउँपालिका  वडा नं. ४ गिताचौर बस्ने बर्ष अ.६४ को सहबिर शाही गैडाबाज बाट गिताचौर घर तर्फ जाने क्रममा ऐ.वडा नं. ४ काप्री खोला स्थित गोरेटो बाटोबाट चिप्लिएर अ. ३० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको भनि ऐ. २१:३० बजेको समयमा यस चौकीमा खबर प्राप्त हुनासाथ यस चौकी बाट प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।