मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक घाईते ।
२०७९-०९-१५
- A
- A-
- A+
मिति
२०७९।०९।१५ गते अ.१५:३० बजेको समयमा जिल्ला दैलेख नारायण नगरपालिका ६ काडाचौर
स्थित मध्यपहाडी लोकमार्ग सडक निर्माणको काममा प्रयोग भईरहेको SML
4000 लेखेको मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल
खसि चालक भारत बिहार मोतिहारी जिल्ला बस्ने बर्ष अ.२० को टनबिर आलमको दाहिने
खुट्टा फ्याक्चर भई जिल्ला अस्पताल दैलेख उपचार भईरहेको अवस्था मध्यम,मिक्चर मेसिन घटना स्थलमा नै रहेको र नजिकै रहेको बले कामीको ट्वालेटमा
मिक्चर मेसिन ठोकिन गई ट्वालेट आशंक्षिक क्षति भएको प्रहरी टोलि खटिईएको ऐ १७:००
बजे थप उपचारको लागी प्रदेश अस्पताल सुर्खेतको लागि रिफर भएको ।