प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सडक खन्ने क्रममा माथीबाट ढुङ्गा खस्न गई गम्भिर घाईते ।

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२७ गते अं.१६:३० बजेको समयमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ४ बस्ने बर्ष ५७ को राम बहादुर कामी आठबिसकोट नगरपालिका ४ छोटे बगर देखि गोतामकोट नयाँ डाडा सम्म डबल कटिङ रोड खन्ने क्रममा बाटो माथिबाट ढुङ्गा खस्न गई निज राम बहादुर कामीको दाहिने तर्फको कम्मर देखि खुट्टा सम्म भाग च्यापी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंजमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
अवैध रुपमा ल्याएको सामान बरामद।
२०७९-१०-२२

सुर्खेत, माघ २१ गते । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० टोलीखोला स्थित रत्न राजमार्गमा हाईवे चेकिङमा खटिएका १३ जना प्रहरीको डग टोली समेतले नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ख४०९८ नं. को फोर्स गाडीलाई चेक जाच गर्दा कुनैपनी बिल नभएको कुर्ता सुरुवाल ठुलो पिस ५९ अङ्किल मुल्य (८८,५००/-), कुर्ता सुरुवाल सानो पिस अङ्कित मुल्य (७,०००/-), र अन्य  विभिन्न कस्मेटिक सामानहरू अङ्कित मुल्य (५०,०००/-) (जम्मा :- १,४५,५००/-) बराबरको अबैध रुपमा ल्याएको सामान बरामद गरी सामान ईलाका प्रहरी कार्यालय को नियन्त्रणमा राखी गाडी गन्तव्य तर्फ छाडिएको छ ।