प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सडक खन्ने क्रममा माथीबाट ढुङ्गा खस्न गई गम्भिर घाईते ।

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२७ गते अं.१६:३० बजेको समयमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ४ बस्ने बर्ष ५७ को राम बहादुर कामी आठबिसकोट नगरपालिका ४ छोटे बगर देखि गोतामकोट नयाँ डाडा सम्म डबल कटिङ रोड खन्ने क्रममा बाटो माथिबाट ढुङ्गा खस्न गई निज राम बहादुर कामीको दाहिने तर्फको कम्मर देखि खुट्टा सम्म भाग च्यापी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंजमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।