प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध काठ बरामद ।

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२४ गते अ.००:३० बजेको समयमा जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं.१ बबितडा स्थित बेस्तडा सडक खण्डमा चालक कृष्ण सिजाली मगरले चलाएको भे.१ त.८६००नम्बरको ट्याक्टरलाई गस्तीमा रहेको प्रहरी  टोलिले चेक जाँच गर्दा  साल जातको काठ फेला पारी उक्त ‍ट्याक्टर र  चालक सहित ५ जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याई आवश्यक अनुसन्धान भईरहेको  

निम्न परिमाणको साल जातको  काठहरु अ.६ फिट लम्बाई गोलिया थान १, अ.४ फिट लम्बाई भएको गोलिया थान १, अ.७ फिट लम्बाई भएको गोलिया थान १, अ.५ फिट लम्बाई भएको गोलिया थान २ जम्मा गोलिया साल जातको  थान ५ र चिरान कडी अ.७ फिट लम्बाई भएको थान ९ र अ.६ फिट लम्बाई भएको थान ४ गरी जम्मा १३ थान चिरान कडी ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।