प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भवितव्य मृतु ।

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२४ गते बिहान ०७:३० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका वडा नं.३ शाहुटोला बस्ने वर्ष अ.५३ को तिर्थ बहादुर सेजवाल (अबिबाहित ) ऐ.स्थित घर देखी अं.१५० मिटर पुर्व तर्फ रहेको शिब मन्दिरको प्रतिक्षालय बाट अं.४ मिटर तल खस्न गई मृत्यु भएको भनि सहोदर दाजु भुपेन्द्र बहादुर सेजवालले टेलिफोन मार्फत यस कार्यालयमा खबर गरे पश्चात  Soco को सहित ५ जनाको प्रहरी टोलि खटिई घटना स्थल कार्य समाप्त पश्चात लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान तर्फ पठाईएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।