प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ ।

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२३ गते अं. २०:०० बजेको समयमा वन मुद्धाको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २ थौरी बस्ने बर्ष ३९ को विनोद गिरीलाई सम्मानित सुर्खेत जिल्ला अदालतको आदेशले जरिवाना रु. २५,३१२/- (अक्षरुपी जरिवाना पच्चीस हजार तीन सय बाह्र) तोकिएको मा निजलाई प्रहरी टोलिले निजको घरबाट पक्राउ गरी सुर्खेतमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।