फरार प्रतिबादी पक्राउ ।
२०७९-०९-२३
- A
- A-
- A+
मिति
२०७९।०९।२३ गते अं. २०:०० बजेको समयमा वन मुद्धाको फरार प्रतिवादी जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडा नं. २ थौरी बस्ने बर्ष ३९ को विनोद गिरीलाई सम्मानित
सुर्खेत जिल्ला अदालतको आदेशले जरिवाना रु. २५,३१२/-
(अक्षरुपी जरिवाना पच्चीस हजार तीन सय बाह्र) तोकिएको मा निजलाई प्रहरी टोलिले
निजको घरबाट पक्राउ गरी सुर्खेतमा ल्याई राखिएको ।