बलेरो जीप एकआपसमा ठोकिन गई दुर्घटना।
२०७९-०९-२६
- A
- A-
- A+
मिति २०७९।०९।२५गते
१६:३० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका ३ स्याला स्थित कर्णाली
राजमार्गमा सुर्खैत बाट चामुण्डा बिन्द्रासैनी तर्फ आउदै गरेको चालक एकेन्द्र
शर्माले चलाएको क.प्र.००१ च.०४६४ नम्बरको जिप र बिपरित दिशा बाट आउदै गरेको चालक
बृज नारायण चौधरीले चलाएको ६१-०-१४८ नम्बरको जिप मोडमा अनियन्त्रित भई एक आपसमा
ठोकिदा बलेरो जिपको दाहिने पट्टिको हेड लाईट फुटको,टायर
पंन्चर भएको र ६१-०-१४८ नम्बर जिपको अगाडीको सोको भागमा क्षति भएको,मानबिय क्षति नभएको, बाटो अवरोध नभएको उक्त स्थानमा
ट्राफिक प्रहरी सहितको टोलि खटिगएको ।