प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बलेरो जीप अनियन्त्रित भई पल्टिन जाँदा चालक गम्भिर घाईते ।

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

मिति २०७९/०९/२६ गते अ २२:०० बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका ३ टट्टा स्थित भे.१.ज.९९२ नंम्बरको १४ सिटे बलेरो जिप चालक जाजरकोट नलगाड नगरपालिका ३ चावलेचौर बस्ने बर्ष अ.२४ को टोप बहादुर रसाईलीले नलगाड नगरपालिका ५ कालिमाटी बजार देखी ऐ.ऐ.३ टट्टा भन्ने स्थानमा यात्रीहरू लिई गएको र उक्त स्थानमा सबै यात्रीहरु झारी आफ्नै घर तिर जाने क्रममा अनियन्त्रित भई सडक देखि अ.२०० मिटर तल खस्न जाँदा गम्भिर घाईते भई उपचारको लागि नलगाड अस्पतालमा उपचार भईरहेको, उक्त घटना स्थलमा प्रहरी टोलि खटि गएको ।


सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।