बिजुलीको करेन्ट लागि मृत्यु ।
२०७९-०९-२६
- A
- A-
- A+
मिति २०७९।०९।२५ गते
अ.२३०० बजेको समयमा रा.१ख.२६४३ न.को बस रुकुम पश्चिम खलंगा देखि नदुवा आउदै गरेको अबस्थामा रुकुम
बाफिकोट गाँउपालिका ७ नदुवा स्थित बसको छतबाट समान झार्ने क्रममा बसको सह चालक
बाफिकोट गाँउपालिका वडा नं. ३ बस्ने बर्ष अ.२०।२१ को केसव बि.क.लाई बिजुलीको तारमा
करेन्ट लाग्नगई बसको छतबाट खसी घाईते भई
स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याई उपचारको क्रममा
मिति२०७९।०९।२६ गते बिहान ०२:२५ बजे मृत्यु भएको ।