प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रुपमा लिदै गरेको चिनी बरामद ।

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२५ गते अं.१०:०० बजेको समयमा सुर्खेत भेरिगंगा नगरपालीका वडा नं. ५ बबई स्थित प्रहरी चेकप्वाईन्टमा यस पोष्ट बाट खटिएका प्रहरी टोलीले नेपालगञ्ज बाट अछाम तर्फ आउदै गरेको भे १ ख २४२९ नं.को मिनि ट्रकलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको चिनी ९४ बोरा (प्रति बोरा ५० के.जि.को दरले ) ४७०० के.जि. र पोलोथिन १२ बोरा (प्रति बोरा १२ पोकाको दरले )१४४ पोका बरामद गरी ट्रक सहित थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा लगी आवश्यक अनुसन्धान भईरहेकको   ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।