प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटना ।

२०७९-०५-०६

  • A
  • A-
  • A+
Share

मिति २०७९।०५।०५ गते अ. २०:१० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०४ मुलपानी चोक स्थित यरिचोकबाट बाङगेसिमल तर्फ जाँदै गरेको भे ४ प ३३५६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिन जाँदा मोटरसाइकल चालक ऐ.ऐ. बस्ने बर्ष ३९ को धुर्ब थापाको मुख र टाउकोमा चोट अवस्था बोल्न सक्ने कर्णाली केयर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाउ सुर्खेतमा लगि उपचार भईरहेको, मोटरसाईकल ट्राफिकको नियन्त्रणमा । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।