मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु ।
२०७९-०४-२१
- A
- A-
- A+
मिति
२०७९।०४।२० गते अं.१५:०० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका १२
बुदबुदे चोक स्थित रत्नराजमार्गमा मंगलगढीचोकबाट तिनकुने चोक तर्फ आउदै गरेको लु ८
प १६६ नं. को मोटरसाईकलले पैलद यात्री ऐ.ऐ.बस्ने बर्ष ४३ की बाल कुमारी नेपालीलाई
ठक्कर दिदा घाईते भई उपचारको लागि कर्णाली
प्रदेश अस्पतालमा सुर्खेत लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । मोटरसाईकल चालक जिल्ला
सुर्खेत भेरिगंगा नगरपालिका ११ बस्ने बर्ष २० को बिनोद खड्कालाई प्रहरीले
नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको ।