प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वेवारिसे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला परेको ।

२०७९-०४-१९

  • A
  • A-
  • A+
Share

चंखेली गाँउपालिका-४ सरीसल्लाबाट प्रहरी चौकी मेलछामबाट गस्तीमा खटिएको प्रहरी टोली गस्ती गरी फर्किने क्रममा ऐ.स्थित झुलुङगे पुलको छेउमा लुकाई छिपाई राखेको १ नाल लोड गरेको र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा बन्दुक बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको ।

सम्बन्धित समाचार
मिनि ट्रक र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाईते ।
२०७९-०४-२३

मिति २०७९।०४।२२ गते अं. २२:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०४ हिलेखाली चोक स्थित रत्नराजमार्गमा बाङ्गेसिमलबाट यरीचोक तर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०२९३ नं. को मिनि ट्रकले हिलेखाली चोक बाट कुमाई चोक तर्फ जाँदै गरेको क.प्र. ०२००१ प. ०५७८ नं. को मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर -०३ बस्ने बर्ष ४२ को रविन्द्र शाहीको शरीरको बिभिन्न भागमा चोट लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको,  उक्त स्थानमा प्रहरी टोली खटिएको,  ट्रक चालक फरार ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा ।

अविरल वर्षाको घर पुर्णरुपमा क्षेती मानवीय क्षेती नभएको ।
२०७९-०४-२३

मिति २०७९/०४/२२ गते राती परेको अबिरल बर्षाका कारण जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं.३. मुल्साम बस्ने जय बहादुर सिंहको घर पहिरोले पुरी क्षति भएको भनि आज मिति २०७९/०४/२३ गते अ.१०:०० बजे यस चौकीमा जानकारी गराए पश्चात प्रहरी टोली खटी गई बुझ्दा ऐ.ऐ.३.मुल्साम बस्ने बर्ष ५८ को जय बहादुर सिंहको ढुङ्गा माटोले बनेको १ तले ४ कोठे कच्ची घरदेखी अ.६०० मिटर माथी डाँडाकोट भन्ने स्थानबाट पहिरो आई घर तथा जग्गा पुरिन गई पुर्ण रुपमा क्षती भएको, ऐ. बस्ने गोरीकला सिंह,राम बहादुर सिंह र मिन बहादुर सिंह लगाएतको अ.१६ रोपनी मकै बारी समेत पुरिन गई क्षती भएको ।