फरार प्रतिवादि पक्राउ ।
२०८१-०९-२९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०९।२९ गते सवारी
ज्यान, जुवा, चेक अनादार, अभद्र व्यवहार, भट्रचार, किर्ते जाल साँज तथा घरेलु
हिंसा मुद्दाका ३७ जना फरार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतद्वारा पक्राउ
गरि फैसला कार्यान्वयनको सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाइएको ।