फरार प्रतिवादी पक्राउ ।
२०८१-०५-१०
- A
- A-
- A+
जुम्ला, सम्मानित
जुम्ला जिल्ला अदालतको लगत न. ४५७ मा मिति २०८०।०४।१४ गतेको फैसला अनुसार ४ बर्ष ८
महिना २७ दिन कैद र रु.५,००० जरीवाना सजाय तोकिएको लागु
औषध ब्राउन सुगर मुद्दाको फरार प्रतिबादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा न
. ५ बस्ने बर्ष अ.२३।२४ की ललिता अधिकारलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट
खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा पेश गर्ने कार्य
भईरहेको ।