फरार प्रतिवादी पक्राउ ।
२०८१-०५-१०
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ बस्ने
बर्ष ३० को मंगल सिंह लाई सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.००२३ लागु औषध
मुद्दाको १ बर्ष ६ महिना कैद र रु.५००० ( अक्षेरूपि रू पाचँ हजार) जरिवाना तोकेको
फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली र लागूऔषध
नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी
सम्मानित सुर्खेत जिल्ला अदालतमा पेश गर्ने कार्य भईरहेको ।