फरार प्रतिवादी पक्राउ ।
२०८१-०५-०१
- A
- A-
- A+
सल्यान,
मिति२०८१।०५।०१ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला
सल्यान कुमाख गाउपालिका-२ नेटा बजारबाट जिल्ला अदालत सल्यानको फैसला आदेशले १(एक)
महिना कैद, रु २०,०००।–(बिस हजार) जरिवाना तोकिएको लगत
नं.७१-०७९-०००५३ को कुटपिट मुद्दाको फरार प्रतिबादी जिल्ला सल्यान कुमाख गाउपालिका-२
नेटा बजार बस्ने बर्ष अन्दाजी ३५ की डम्मरी बुढालाई अस्थाई प्रहरी पोष्ट नेटा र
इ.प्र.का रांगेचौर बाट खटिएको प्रहरी टोलीले निजको घर वतन बाट पक्राउ गरी जिल्ला
प्रहरी कार्यालय सल्यान ल्याई सम्मानित सल्यान जिल्ला अदालत बुझाइएको ।