फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-३१
- A
- A-
- A+
सुर्खेत,
मिति२०८१/०४/३१ गते अन्दाजी १८;१० बजेको समयमा जिल्ला
सुर्खेत चिङ्गाड गाउपालिका-५ बस्ने बर्ष ३४ को कमल बहादुर रानालाई सम्मानित जिल्ला
अदालत सुर्खेतको लगत नं.२७२४ ठगी मुद्दाको ४ महिना २७ दिन कैद र रु.५००० (पाचँ
हजार) जरिवाना तोकेको फरार प्रतिवादी लाई इलाका प्रहरी कार्यालय अवलचिङ सुर्खेत बाट
खटिएका प्रहरी टोलीले निजको घर ठेगानाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय
सुर्खेतमा ल्याइ सम्मानित सुर्खेत जिल्ला अदालत बुझाइएको ।