फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-२४
- A
- A-
- A+
सुर्खेत,
मिति२०८१/०४/२४ गते अन्दाजी १५:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ स्थित ठौरी बस्ने बर्ष २० को विजय राजी लाई सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं.४२०६ अभद्र व्यवहार मुद्दाको ६०००/- (छ हजार) जरिवाना तोकेको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरो बाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेत मार्फत सम्मानित सुर्खेत जिल्ला अदालत बुझाइएको ।